‘जहाँ शान्ति र प्रेम मर्छन्, कसले गर्छ वास्ता संगीतको ?’
‘ये हम्हारी सकाफत(संस्कृति) नही है । संगीत ने यहाँके माहोल खराब करेगा ।’ पाकिस्तानी शास्त्रीय संगीतबारे वृत्तचित्र छायांकन गर्दै गर्दा पेशावर विश्वविद्यालयमा फिल्म युनिटमाथि आक्रमण हुन्छ । संगीतले पाकिस्तानी वातावरण बिगार्छ भन्दै आक्रमण गर्ने समूहलाई फिल्म युनिटले सम्झाउने प्रयास गर्छ...
continue reading














